Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


मोहम्मद फराहलाई विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा तेस्रो पटक स्वर्ण


0
Shares

लण्डन स्टेडियममा गए राति भएको प्रतिस्पर्धामा ओलम्पिकमा स्वर्ण पदक जितेका तथा प्रतियोगिताका साविक विजेता फराहले स्वर्ण पदक जितेका हुन् ।

उनले लगातार तेस्रो पटक यो स्पर्धामा विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएका छन् ।

स्वर्ण पदक जितेका फराहले निर्धारित दूरी २६ मिनेट ४९ दशमलव ५१ सेकेण्डमा पूरा गरे ।

यो स्पर्धामा युगाण्डाका जोशुए चेपटेगेइले रजत तथा केन्याका पउल तानुइले कांस्य पदक जितेका छन् ।