
आज हुने खेलको विजेताले सेमिफाइनलमा नवप्रयास ताप्लेजुङसँग खेल्ने छ ।
यसअघि बुधबार भएका खेलमा सशस्त्र प्रहरीको टिम दमकले गत वर्षको विजेता गोर्खा स्पोर्टिङ क्लबलाई टाईब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ । फाइनल खेल भने आगामी ३० गते हुने छ ।
प्रतिक्रिया दिनुहोस्