
जिल्ला समन्वय समितिको बैठकले आगामी तीन वर्षभित्र सबै घरमा विद्युत् सेवा विस्तार गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति सिन्धुलीको हालै सम्पन्न निर्वाचनबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्यानलले विजय हासिल गरेको थियो ।
जिल्ला समन्वय समिति सिन्धुलीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापनसमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्