 
	    बर्दिया, असार १८ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बबई नदी र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ ।
बाढी पहिरोको जोखिम बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
बबई र राप्ती नदीमा पानीको बहाव निकै बढेको छ । खतराको संकेत थपिँदै गएकाले बर्दिया, सुर्खेतलगायतका जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस पठाएर स्थानीय प्रशासनले आग्रह गरेको हो ।
त्यस्तै पश्चिम राप्तीको बाढीले बाँके र दाङका तटीय वस्ती जोखिममा पर्ने गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्