Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


‘खेलकुदको माध्यमबाट देशलाई विश्वसामु चिनाउने प्रयासमा सरकार’


0
Shares

राष्ट्रिय खेलकुद परिषदको ५४औं वार्षिकोत्सवको अवसरमा मंगलबार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री केसीले ‘खेलकुदको माध्यमबाट देशलाई विश्वसामु चिनाउने प्रयासमा सरकार लागेको छ’–भने ।

त्यसक्रममा उनले धनगढी रंगशाललाई पूरा गर्ने आश्वसन पनि दिए ।