Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


प्रदेश नम्बर–१ स्तरीय खुला ब्याडमिन्टन सुरु


0
Shares

म्याङ्लुङ नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फेले प्रतियोगिता उद्घाटन गरे ।

‘पर्यटन प्रवद्र्धनका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगितामा तेह्रथुमसहित धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी र मोरङका ३२ टिम सहभागी छन् ।

प्रतियोगितामा विजयी हुनेले ४० हजार रुपैयाँ, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।