Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


ब्वाइज युनियन उपाधिनजिक


0
Shares

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई १–० ले हराउँदै ब्वाइज युनियन उपाधिनजिक पुगेको हो ।

खेलकोे चौथो मिनेटमै ब्वाइज युनियनका नाइजेरियन खेलाडी अबुवाकोनले गरेको गोल नै जितमा निर्णायक बन्यो । अबुवाकोन खेलको ‘म्यान अफ द म्याच’समेत घोषित भए ।

शुक्रबार हुने दोस्रो सेमिफाइलनमा गत वर्षको विजेता बीआरसी भुटानले झापाको बिर्तामोड युनाइटेड क्लबको समाना गर्नेछ ।