राजधानीमा आयोजित एक कार्यक्रममा समितिले उक्त वस सार्वजनिक गरेको हो । बस सेवाको उद्घाटन संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले गरे ।
अधिकारीले बस व्यवसायीले चाडपर्वको अवसर पारेर यात्रुलाई दुःख दिने र बढी मुनाफा कमाउने गुनासो आइरहेकोले यस्ता कार्य नगर्न आग्रह गरे ।
सरकारले दशैंमा यात्रुको सुविधा र उनीहरुको आवश्यकताप्रति बस व्यवसायीको ध्यान जानुपर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्