शनिबार धनकुटामा सन्चारकर्मीहरुसँग मन्त्री थापाले नेपालको औद्योगिक नीति सरल र खुला भनिएपनि समस्या कायमै रहेको बताए ।
औद्योगिक नीति परिमार्जन गरिनुपर्ने भन्दै उनले औद्योगिक नीति प्रभावकारी नभएकै कारणले नेपाल सरकारले सन्चालन गर्दै आएको हेटौंडा कपडा उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, विभिन्न सिमेन्ट उद्योगसमेत बन्द भएको जिकिर गरे ।
अर्को प्रसंगमा उनले कमल थापाले एकलौटी ढंगले पार्टी सन्चालन गरेकाले नयाँ पार्टी खोल्नुपरेको जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्