Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


यस साता नेप्से ऋणात्मक


0
Shares

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८ अंकले घटेर अन्तिम दिन १५३९.८१ अंकमा आइपुग्यो ।

गत साता नेप्से १० अंकले बढेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीहरुको १ अर्ब ७९ करोड ५५ लाख रुपैयाँ बराबरका ६७ लाख १५ हजार कित्ता सेयरहरु खरिद बिक्री भए ।

गत साता १७७ कम्पनीहरुको ३ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बराबरका ६८ लाख ४ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ५० प्रतिशत कम हो ।

यस साता कारोबार रकम र कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी संस्थापक एवं कारोबार संख्याको आधारमा सानिमा बैंक अग्रस्थानमा रहे ।