Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


सातामा सुनको भाउमा २०० ले कमी


0
Shares

गत आइतबार ५६ हजार ७ सयमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा २ सयले झरेर ५६ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारदेखि मंगलबारसम्म क्रमिक रुपमा घटेको सुुनको भाउ बुधबार र विहिबार भने बढेको थियो । चाँदीको भाउमा भने तोलामा १० रुपैयाँले कमी आयो ।

Skip This