नेपाल बाइकर्स संघको आयोजनामा शनिबारदेखि सुरु दशैं महोत्सवमा चीन, भारत र नेपालका करिब ५० ओटा ‘स्टल’ राखिएका छन् ।
महोत्सवमा कपडा, जुत्ता, खाना एवं सौन्दर्यका सामाग्री राखिएका छन् । चाडपर्वको अवसरमा सस्तो मूल्यमा सामाग्री उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको संघले जनाएको छ ।
महोत्सवको करिव २ लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ ।









प्रतिक्रिया दिनुहोस्