Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


न्युक्यासल युनाइटेडलाई हराउँदै ब्राइटन १३ औं स्थानमा उक्लियो


0
Shares

घरेलु मैदानमा भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

यहि सिजनमा प्रिमियर लिगमा बढुवा भएर आएको ब्राइटनले घरेलु मैदानमा प्रिमियर लिगको खेल जितेको यो लगातार दोस्रो पटक हो ।

जितपछि ६ खेलबाट ७ अंक जोडेको ब्राइटन १३ औं स्थानमा उक्लिएको छ । ९ अंकसहित न्युक्यासल नवौं स्थानमा छ ।