
अन्दाजी २८ वर्षीय मानबहादुर खत्री मृत फेलापरेका हुन् । मृतकको ठेगाना खुल्न सकेको छैन ।
घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए ।
अत्यधिक मदिरा सेवनका कारण खत्रीको मृत्यु भएको हुनसक्ने भन्दै बिहीबार राति खत्रीसँगै मदिरा सेवन गरेका एकजनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्