
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, शैलेन्द्र खनाल, पुष्पराम केसी र नारायणबाबु थापालगायत सशस्त्रका अधिकृत र जवानहरुले मौलोको पूजा गरेका थिए । पूजामा पन्जाछाप तथा भगवती सलामी अर्पण गरिएको थियो ।
त्यसअवसरमा महानिरीक्षक श्रेष्ठले मौलोपूजा व्यवस्थापनमा उत्कृष्टकार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पगरी तथा नगद पुरस्कर प्रदान गरे ।
प्रतिक्रिया दिनुहोस्