
असोज ३१ सम्म चल्ने प्रतियोगितामा पूर्वका २० टोलीले भाग लिने आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबले जनाएको छ ।
विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डर पनि पुरस्कृत हुनेछन् ।
प्रतियोगितामा राष्ट्रिय खेलाडीलाई पनि खेलाउने प्रयास भइरहेको बताए । प्रतियोगिता आयोजना गर्न ४ लाख ५० हजार रुपैयाँ लाग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्