
सो अवसरमा महादुर्गाको चैतन्य झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा काठमाडौ उपत्यकाका ब्रह्मकुमार ब्रह्माकुमारी राजदीदीले टिका लगाइ दिएकी थिइन् ।
टीका ग्रहण कार्यक्रममा सहभागी रक्षा मन्त्री भीमसेनदास प्रधानले दुर्गा भवानी सबैकी आमा भएकीले जनावर बली नमाग्ने बरु सबैखाले मनका विकारको बली दिनुपर्ने बताए ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी निर्देशक राजयोगिनी राजदिदीले आपसी एकता सदभाव तथा भ्रातृत्वभावबाट चौतर्फी विकास गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस्