
भगवान रामले रावणलगायतका राक्षसको बध गरी मानवजातिलाई मुक्ति दिलाएको खुसियालीमा विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म सराय नाच देखाउने गरिन्छ ।
सराय नाचमा मानिसहरु हातमा लौरो, तरबार, खुकुरी र खुँडा लिएर महिला र पुरुष मिलेर नाच्ने गर्दछन् ।
बुटवलमा पनि सराय नाच
रुपन्देहीको बुटवलमा पनि बिहीबारै सराय नाच प्रदर्शन गरिएको छ ।
परम्परा जोगाउने उद्देश्यले विगत सात वर्षदेखि बुटवलमा सराय नाँच देखाउँदै आएकोे नवदुर्गा मन्दिर संघ बुटवलका अध्यक्ष अर्जुन कुँवरले बताए ।
प्रतिक्रिया दिनुहोस्