१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


१७ वर्षीया किशोरीको हत्यारा सार्वजनिक


0
Shares

गत असोज १७ गते साँझ घाँस काट्न गएकी अम्बिकालाई कुटपिट गरी हत्या गर्ने सोही गाउँपालिका–४ का २० वर्षीय राजन कार्कीलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

अम्बिका गत मंगलबार बेलुका अबेरसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी गर्दा बुधबार दिउँसो मृत अवस्थामा खिम्तीखोलामा फेलापरेकी थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।