Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


प्रतिनिधिसभा निर्वाचन: कैलालीमा ३ घण्टामा १२ हजार ६ सय ८ मत खस्यो

कैलाली । कैलालीमा प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानमा मतदाताहरु उत्साहजनक सहभागिता भएकाे छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा बिहीबार बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले

कैलालीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप, ६ राउण्ड हवाई फायर

कैलाली। कैलालीको धनगढी उप–महानगरपालिका–१३ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय, राजपुर नजिक होली पर्व मनाउने क्रममा उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा प्रहरीसहित तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी

बिरानो बन्याे डमौलिया गाउँ ! (भिडियाे रिपोर्ट)

कैलाली। सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाभित्र पर्ने डमौलिया गाउँ ‘बिरानो’ जस्तै बनेको छ। उपमहानगरपालिकाको-१७ मा पर्ने यो गाउँ बजेट, विकास र पहुँचको दृष्टिले ओझेलमा परेको हो। पक्कीपुल, स्वास्थ्य

फूल-फूलेर सुन्दर बन्दै धनगढी (भिडियाे रिपाेर्ट)

कैलाली। सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका धनगढी हरियो, सफा र सुन्दर बन्दै गएको छ। धनगढीलाई हराभरा बनाउने अभियान अन्तर्गत विरुवा र फूलहरु रोपिएपछि धनगढीको मुहार फेरिदै गएको हाे। धनगढी शहरका

धान बेच्न नपाएर कैलालीका किसान निराश (भिडियाे रिपाेर्ट)

कैलाली। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद रोक्दा कैलालीका किसानले धान बिक्री गर्न पाएका छैनन् । पाँच दिनसम्म लाइनमा बसेर धान बेच्ने आशा गरेका किसानहरू कम्पनीले धान लिने कोटा

जेनजी आन्दाेलन: जोशी दम्पतीको चुँडियो बुढेसकालको सहारा (भिडियाे रिपोर्ट)

कैलाली। कैलालीको धनगढीका जेनजी युवाकाे आन्दोलनमा शहीद गौरव जोशीको परिवार यतिबेला असहाय बनेको छ। कक्षा १२ सकेर विदेश जानका लागि भाषा कक्षा पढन काठमाडौं बस्दै आएका गौरव जेनजी आन्दोलनका क्रममा

धनगढी उपमहानगरमा सर्प उद्धार कार्यक्रम प्रभावकारी बन्दै (भिडियाे रिपाेर्ट)

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिकाले २ वर्ष ३ महिनाको अवधिमा ३ हजार बढी सर्पको उद्धार गरेको छ। उपमहानगरले २०७९ सालकाे असार महिनादेखि शुरु गरेको सर्प उद्धार कार्यक्रम अन्तर्गत हालसम्म विभिन्न प्रजातिका

धनगढीमा स्रोत नखुलेको २८ लाख नगद र कारसहित २ जना भारतीय नागरिक पक्राउ

कैलाली । कैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९

कैलालीको त्रिनगर नाकामा चोरी तस्करी बढ्दो, भन्सार कर्मचारी र प्रहरी मौन

कैलाली । कैलालीको मुख्य नाका त्रिनगर नाकामा भारतबाट हुने चोरी तस्करी बढेको छ । भारतको गौरिफन्टा नाकासँग जोडिएको त्रिनगर नाकामा सुरक्षाकर्मीकै अगाडीबाट खुलेआम तस्करी भइरहेको तथ्य फेला परेको हो ।

सुदूरपश्चिम प्रदेश सरकार गठनको ८ महिना, देखिएन उपलब्धि

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको ८ महिना पुग्न लाग्दा समेत देखिनेगरी कुनै काम हुन नसकेको भन्दै सरकारको आलोचना बढेको छ । सरकारका उपलब्धि बारे प्रश्न उठाउँदै सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले