Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


यस्तो छ नेकपाको चुनावी अभियान (भिडियाे रिपोर्ट)

काठमाडौं । तत्कालिन नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादी लगायतका घटकहरुसँग पार्टी एकीकरण गर्दै निर्वाचन चिन्ह समेत परिवर्तन गरेर चुनावी मैदानमा उत्रिएको छ । लामो समय पछि विना गठबन्धन मैदान उत्रिएको

राष्ट्रियसभा वैठकबाट प्रधानमन्त्रीको प्रतिवद्धता (भिडियाे रिपाेर्ट)

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की पहिलो संसदको रोष्टममा उभिएर सम्बोधन गर्दै आफु बाध्यात्मक रुपमा सरकारको नेतृत्वमा पुगेको दोहोब्याउँदै आफूलाई दिएको दायित्व पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री भएकै

राजनीतिक दललाई घोषणापत्र लेखनकाे चटाराे (भिडियाे रिपोर्ट)

काठमाडाैं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरु यति बेला घोषणा पत्र लेखनको काममा लागिरहेका छन् । सरकारमा पुगेका दलहरुले आफ्नो पालामा गरेका कामलाई केन्द्रमा राख्नेदेखि नयाँ

चुनावी तयारी तिव्र (भिडियाे रिपोर्ट)

काठमाडौं ।यही माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि राजनीतिक दल तथा स्वतन्त्र उम्मेवारहरु मतदाताको घरदैलोमा पुग्न सुरु गरेका छन् । देशव्यापी रुपमा चुनावी सरगर्मी बढिरहेको बेला निर्वाचन आयोगले पनि आफ्नो

एजेण्डा विहिन चुनावी प्रचार (भिडियाे रिपोर्ट)

काठमाडाैं । राजनीतिक दलहरुले फागुन २१ को निर्वाचनका लागि देशव्यापी प्रचार प्रसार शुरु गरिसकेका छन् । चुनावी मैदानमा पुगेका दलका नेता कार्यकर्ताहरुले एकअर्का विरुद्ध आलोचना गर्ने र होच्याउने बाहेक ठोस

निर्वाचनले बढायो देशैभरी राजनीतिक सरगर्मी (भिडियाे रिपाेर्ट)

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले देशैभरी राजनीतिक सरगर्मी बढाएको छ । उम्मेदवारहरु अहिले मतदाताको घर आगनमा पुगिरहेका हुन् । पुराना स्थापित दलसँग नयाँ तथा स्वतन्त्र उम्मेदवारले

कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद उत्कर्षमा (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्मादन समिति बैठकले विशेष महाधिवेशन नगर्ने गरी आगामी वैशाखकाे अन्तिम साता महाधिवेशनको नयाँ मिति प्रस्ताव पारित गरेकाे छ । तर त्यसले कांग्रेसभित्रको विवाद अझ उत्कर्षमा पुर्याएको

कांग्रेसमा विशेष महाधिवेशन पक्ष थप आक्रमक ! (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेपाली कांग्रेस महाधिवेशनको भूमरीमा फसेको छ । यहि पुस अन्तिम साता १५औं महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नभएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु विशेष

कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दै (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेपाली कांग्रेसभित्र यहि पुस २६ गतेका लागि डाकिएको १५औं महाधिवेशन नहुने निश्चित भएसँगै विवाद चुलिएको छ। संस्थापन पक्षले असहयोग गरेका कारण क्रियाशिल सदस्यता टुङ्ग्याउन नसकिएको र त्यहीं बहानमा नियमित

वैकल्पिक शक्ति एकजुट हुँदा पुराना ठूला दललाई झड्का (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नयाँ राजनीतिक शक्तिहरुबीचको एकताले पुराना प्रमुख दलहरुलाई झस्काएको छ । निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवारी दर्ता गराउने अन्तिम दिन वैकल्पिक शक्तिका चर्चित अनुहारहरु रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ