जनक बाेहरा-संवाददाता बाजुरा। बाजुराको गौमुल गाउँपालिका-३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि १४ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबार दिउँसो अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले दुई घर