१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


जेठ १९ गतेबाट चौथो मकवानपुर गोल्डकप

हेटौंडा । हेटौंडामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट स्थानीय तह गोल्डकप सुरु हुने जनाएको हो । बिहीबार

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते प्रस्तुत हुने

हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते आउने भएको छ । प्रदेशसभा सचिवालयमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति

बागमती प्रदेशका सरकारी नियकायमा ७२ करोडभन्दा बढी बेरुजु

काठमाडौं । बागमती प्रदेशको सरकारी निकायमा ७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । हेटौंडामा आयोजित सुशासनका लागि संसद्, सांसद र संसदीय समितिको भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रदेशको

हेटौंडामा गठबन्धनको विजयी जुलुस

हेटौंडामा गठबन्धनको तर्फबाट मेयरमा नेकपा (एकीकृत समाजवादी)की मिना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत ल्याएर विजयी

हेटौंडामा एकीकृत समाजवादीको अग्रता

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको पछिल्लो मत परिमाण अनुसार प्रमुख पदमा गठबन्धनका नेकपा एकीकृत समाजवादीकी मिना लामाले २३९१ मत प्राप्त गर्नुभएको छ । राप्रपाका दिपक बहादुर सिंहले २३४९ प्राप्त गर्नुभएको छ

उम्मेदवारले बाड्न लागेको जस्तापाता स्थानीयको नियन्त्रणमा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ का एमाले तर्फका वडाध्यक्षका उम्मेदवार अनिल बानियाँले वितरण गर्न लागेको जस्तापाता सहितको ट्रयाक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् । निर्वाचन आचारसंहिता उलंघन गरेको आशंकामा स्थानीयले ४६

हेटौंडामा ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ३ जना मेयरका उम्मेदवार र २ जना उपमेयरका उम्मेदवार सहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय

हेटौंडामा बर्डफ्लू

काठमाडौं । हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि शुक्रबार तीन हजार ४ सय ५३ कुखुरा, ५ सय ८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल

आचारसंहिता उल्लंघन गर्दै हेटौंडाका मेयर, राजीनामा नदिई चुनावी अभियानमा

सबै जनताको जनप्रतिनिधि भए पनि पार्टीको अभियानमा हिड्नु नैतिकता र निर्वाचन आचारसंहिताविपरीत हुने कानूनीका जानकारहरूको भनाइ छ । महत एमालेको उम्मदवारको दौडमा रहे पनि अन्तिम क्षणमा रेसबाट बाहिरिएका थिए ।

हेटौंडाको मेयर र उपमेयरमा जसपाको छुट्टै उम्मेदवार

काठमाडौं । हेटौंडा उपमानगरपालिकाको मेयर र उपमेयर पदको लागि जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै उम्मेदवारी दिएको छ । ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर उम्मेदवारी दिएको हो ।