Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


भारतीय नम्बर प्लेटका गाडीका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या

सिन्धुली । भारतीय नम्बर प्लेटका गाडीका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या भएकाे छ । यहि साउनदेखि नेपालका तीर्थ स्थलहरुमा छिमेकी देश भारतबाट आउने भारतीय नम्बर प्लेटका गाडी तथा मोटरसाइकलका कारण

सिन्धुलीमा लोप हुँदै घरेलु कृषि औजार

सिन्धुली । कृषिमा आधुनिक औजारको प्रयोग हुन थालेपछि पछिल्लो समय सिन्धुलीमा परम्परागत घरेलु कृषि औजार लोप हुन थालेका छन् । सरकारी तथा गैह्सरकारी संघ सस्थाबाट नेपालमा आधुनिक कृषि औजार भित्रिन

सिन्धुलीमाढी–चकमके सडक निर्माण कार्य अलपत्र

सिन्धुली । सिन्धुलीको पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र चकमकेलाई जोड्ने सिन्धुलीमाढी–चकमके सडक अलपत्र परेको छ। साेही सडक खण्ड अन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडि २८ किलोमिटर सडकलाई तीन खण्डमा ठेक्का लगाएर

सिन्धुलीमा पनि कोरोना संक्रमण बढ्दै

सिन्धुली । सिन्धुलीमा कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ । समुदायमा सचेतना र सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना नगरेका कारण कोरोना संक्रमण

ओखलढुङ्गा–सिन्धुली जोड्ने पुल निर्माण सम्पन्न

पुलको सबै काम सम्पन्न भइसकेको र यही साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ । करीव २३ करोड लागतमा बनेको पुल २ सय मिटर लामो छ । पुलमा

दुधौली नगरपालिकामा जनता आवासबाट १ सय २२ घर निर्माण

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा जनता आवासबाट गत आर्थिक वर्ष १ सय २२ घर निर्माण भएको छ । सरकारको अनुदानमा ती घर निर्माण भएपछि वर्षाैंदेखि झुपडीमा बस्दै आएका अति

सिन्धुलीकाे मधुगंगा मेलामा भक्तजनको घुइँचो

सिन्धुली । साउन महिना लागेसँगै सिन्धुली जिल्लामा अवस्थित प्रशिद्ध मधुगंगा महादेव स्थानको मेलामा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । दुधौली नगरपालिका वडा नं २ मा अवस्थित ऐतिहासिक तथा प्रशिद्ध धार्मिक

सिन्धुलीमा १८ जनामा डेंगु देखियो

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र मरिण गाउँपालिकामा बसोबास गर्ने स्थानीय बासीन्दाहरुमा डेंगुरोग देखापरेको छ । लामखुट्टेको टोकाईबाट लाग्ने याे रोग गत असारदेखि बढ्दै जाँदा पछिल्लो समयमा २० देखि

सिन्धुलीको फिक्कल गाउँपालिकामा राष्ट्रिय गानबाट दैनिक सेवा सुरू

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले गाउँपालिका कार्यालय र मातहतका सबै वडा कार्यालयहरूमा बिहान राष्ट्रिय गानबाट सेवा सुरू गर्दै आएको छ । पालिकाका जनप्रतिनिधिहरू सहित सबै कर्मचारीहरू समयमै कार्यालय उपस्थित भइ

कमलामाई नगरपालिकाले बेवास्ता गरेपछि स्थानीय आफै सडक मर्मतमा जुटे

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकालाई खाल्डाखुल्डी भै भत्किएकोे सडक मर्मत गरिदिन पटक-पटक आग्रह गर्दा समेत अटेर गरेपछि स्थानीयहरू आफै सडक मर्मतमा जुटेका छन् । सदरमुकाममा अवस्थित कमलामाई नगरपालिकाको केन्द्र वड