Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको निधन

काठमाडाैं । ट्रकको ठक्करबाट नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ । साेमबार बिहान बर्दगोरिया गाउँपालिका-१ मुडा पुलनजिकै सापकोटा सवार से १–०१–००१ ख नम्बरको