काठमाडाैं । बक्याैता नतिरे विद्युत लाइन काट्ने सरकारी नीतिपछि देशभरका औद्योगिक क्षेत्रका उद्योगीले साढे ३२ करोड रुपैयाँ भाडा बुझाएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २५ जेठमा सार्वजनिक सूचनामार्फत बक्यौता रहेको