३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


सर्वोच्चको फैसला स्वभाविक– रामनारायण बिडारी

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोेच्च अदालतको फैसलालाई स्वभाविक भन्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको ठहर गरेपछि ईमेज टेलिभिजनसँगको कुराकानीमा

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ । संसद विघटन मुद्दामा फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई अमान्य घोषणाको फैसला

सर्वोच्चले सही फैसला गर्छ– अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन

संसद विघटनको मुद्दामा आज हेर्दाहेर्दैको पेसी

काठमाडौं । प्रतिसनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज हेर्दाहेर्दैको पेसीमा राखेको छ । फैसला दिन ढिलाई हुँदा अदालत र इजलासमाथि दबाब र प्रभाव बढ्नसक्ने भन्दै प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर

वार्ताको चर्चा चलिरहेका बेला चन्द समूहका नेता बास्तोला पुन: पक्राउ

काठमाडौं, फागुन १० । नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्ने र उक्त समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको चर्चाकाबीच सो समूहका नेता धर्मेन्द्र बास्तोलालाई भने फेरि पक्राउ गरिएको छ

राजनीतिक नेतृत्वको कपटपूर्ण व्यवहारले अचिन्त्य परिणामको दुश्चिन्ता

हरिविनोद अधिकारीसाँच्चै मुलुक एउटा कालो अन्त्यहीन सुरुङमा प्रवेश गरेको छ । यसो हेर्‍यो भने समस्या उत्पन्न त भएकै छ, तर त्यसको समाधान भने सहज देखिँदैन । पुस ५ गते हठात्

भिड हेरेर फैसला गर्दा सत्यको मार्ग अवरुद्ध हुँदैन र श्रीमान् ?

संजिव कार्की सत्यको रुप जहिले पनि एकै हुन्छ । असत्यको अनुहार बहुरंगी तसर्थ न्याय, बहुरंगमा आधारित होइन सत्य र निष्ठामा आधारित हुनुपर्छ भन्ने बिधिशास्त्रको मान्यता छ । सत्य एक्लै भए

अदालतलाई ओलीको धम्की– देश र जनताको विपक्षमा फैसला भए आन्दोलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विपक्षमा फैसला भए आन्दोलनमा जाने भन्दै सर्वोच्च अदालतलाई धम्की दिनुभएको छ । शनिबार विराटनगरमा ओली पक्षीय नेकपाको प्रदेश कमिटीको आयोजनामा भएको

बहस सकिएपछि प्रधानन्यायाधीश राणा भन्नुहुन्छ, ‘फैसला कुनै पनि दिन आउनसक्छ’

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस आजबाट सकिएको छ । एमीकस क्यूरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले अन्तिम बहस गरेसँगै सम्पूर्ण बहस

लिखित जवाफ लिएर अदालत पुगे प्रधानमन्त्री ओली

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर सर्वोच्च अदालत पुग्नुभएको छ । माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले विचाराधीन