Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


सर्वोच्चको निर्णय माने पनि सम्मान गर्न सकिँदैन: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको निर्णय सम्मान गर्न नसकिने बताउनुभयो । संसद विघटनको विपक्षमा सर्वोच्चले फैसला गरेसँगै पोखरेलले अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताउनु भएको हो

सन्की शासकलाई सर्वोच्चले सिकाएको सबक

राजन कुईंकेल । नेपालको राजनीतिक तथा संवैधानिक इतिहासमा ११ फाल्गुण २०७७ एउटा ऐतिहासिक दिनका रुपमा चित्रित हुनेछ । जसरी १२ भदौं २०५२, नेपालको राजनीतिक/संवैधानिक इतिहासमा पढ्नै पर्ने एउटा मिति बनेर

महेश बस्नेतको प्रधानमन्त्रीलाई सुझाव, ‘एक गोल पोलमा लागेर फर्केको छ, नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा’

काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षका नेता महेश बस्नेतले के पी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको बताउनु भएको छ । बस्नेतले मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लैजान

संवैधानिक निकायका नियुक्ति धरापमा

काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना भएसँगैं विभिन्न संवैधानिक निकायमा भएका ३२ नियुक्ति पनि धरापमा परेको छ । संसदीय सुनुवाई नगरी राष्ट्रपतिबाट ३२ जनलाई विभिन्न ११ वटा संवैधानिक आयोगहरुमा नियुक्ति गरिएको थियो

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्नः सल्लाहकार थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने बताउनु भएको छ । थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने तर तत्काल राजीनामा

सर्वोच्चको निर्णयपछि शान्तिवाटिका र माइतीघर मण्डलामा दीप प्रज्ज्वलन

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्चको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त

सर्वोच्च अदालतको निर्णय ऐतिहासिकः डा. शेखर

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिनिधि सभा पुनस्थापना गरेर सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरेको बताउनु भएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनस्थापना गर्ने फैसला

देउवाद्वारा सर्वोच्चको फैसलाको सम्मानसहित स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाको सम्मानसहित स्वागत गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले सर्वोच्च अदालतले

सर्वोच्चले संसद पुनस्थापनाको फैसला सुनाउँदा प्रधानमन्त्री ओली जन्मदिन मनाउन ब्यस्त

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पनुस्थानाको फैसला सुनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने बालुवाटारमा आफ्नो ७० औं जन्मदिनको कार्यक्रममा ब्यस्त हुनुहुन्थ्यो । आफू निकटका नेता तथा कार्यकर्ताहरु सम्मिलित समारोहमा

केपी ओलीले तत्काल राजीनामा दिनुपर्छ– रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनर्स्थापना गरेसँगै ओलीको राजनीतिक नैतिकता समाप्त भएकाले तत्काल राजीनामा