Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


बस्नै सकेन संवैधानिक इजलास, अदालतको प्राथमिकतामा राजनीतिक मुद्दा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको नेतृत्वमा ५ जना न्यायाधीश सम्मिलित हुने संवैधानिक इजलास गठन हुन नसक्दा २०६८ सालमा दर्ता भएको अग्नि सापकोटाविरुद्धको मुद्दादेखि २ महिना अघि दर्ता भएको संवैधानिक आयोगका

सर्वोच्चको आदेशविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

फैसला आउँदा न सरकारले लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ– मन्त्री ज्ञवाली

मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापना भएपछिका बैठकहरू अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । सुरुका बैठकहरूमा अत्यावश्यक र जनजीवसँग सरोकार राख्ने विधेयकहरू प्रस्तुत गर्न नदिएकोमा गुनासो गर्नुभयो ।

सर्वोच्चले पार्टी फुटाइदिएपछि टाउकामा ड्याम्म हानेको जस्तो भाछ– अध्यक्ष दाहाल

बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो ।

नेकपा एमाले नेपाल समूहको राष्ट्रिय भेला शुरु, पुराना कम्युनिष्ट नेताहरु पनि उपस्थित

ललितपुर, चैत ४ । नेकपा एमाले माधव नेपाल पक्षीय नेता कार्यकर्ताको भेला उपत्यकामा शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला बुधबार र बिहीबारसम्म चल्नेछ । भेलामा

एमाले नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराहीमा, अध्यक्ष ओलीसँग भेटवार्ता(अपडेट)

काठमाडौं, चैत २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ । त्यसका लागि एमाले नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराहीमा पुग्नुभएको

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर गरेर साबिककै दलको हैसियतमा पु¥याएपछि माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा

सर्वोच्चको न्यायाधीशमा चुँडाल र सुवेदी सिफारिश, उच्च अदालतमा १८ जना न्यायाधीश बन्दै

काठमाडौं, फागुन २८ । सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदीलाई सिफारिश गरिएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा

आफ्नै राजनीतिक धरापमा फसेको कम्युनिस्ट सरकार

हरिविनोद अधिकारीसत्तामा रहेको अल्पमतको नेकपा एमालेको सरकारमा हिम्मत छ —तत्काल राजीनामा दिएर नयाँ सरकारका लागि बाटो खोल्ने ? हिम्मत छ प्रधानमन्त्री केपी शर्मा ओलीमा — प्रजातन्त्रको स्वाभाविक प्रवाह रोक्न अतीतमा

एमाले र माओवादी केन्द्र आज पनि एउटै लहरमा, दुई पार्टी अलगको पत्र पुग्यो संसद सचिवालयमा

काठमाडौं, फागुन २६ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको भन्ने निर्वाचन आयोगको पत्र संसद सचिवालयमा पुगेको छ । सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र