ईमेज टेलिभिजनको कार्यक्रम ‘हट सिट’मा कुरा गर्दै डा. संग्रौलाले तीन किसिमका मान्छेले अहिले न्याय नपाउने बताउनुभयो ।
शक्ति संघर्षको लडाईंले न्यायपालिकाको सम्मान, गरिमा र प्रतिष्ठामा आँच पुगेकाले न्याय पाउने जनताको मौलिक अधिकार सुरक्षित गर्न उनीहरूले अपिल गरेका छन् ।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणाको मुद्दाकाे मत्र पेशी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले आफु बाहेकका ९ वटा इजलास तोक्नु भएको हो । सोमबार इजलास फर्केका
आन्तरिक छलफल र प्रधानन्यायाधीशको अडानका कारण इजलासमा नजाने निर्णय भएको एक न्यायाधीशले जानकारी दिनुभयो ।
काठमाडौं । चैत मसान्तमा राजीनामा दिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको प्रस्तावलाई न्यायाधीशहरूले ठाडै अस्वीकार गरेका छन् ।
उपाध्यक्ष बस्यालले प्रधानन्यायाधीशले राजीनामा दिएपछि न्यायपालिकाको सुधारका निम्ति बारले बनाएका एजेण्डाहरू लिएर न्यायपालिकालाई सुधार्न लागि पर्ने बताउनुभयो ।
एउटा पेशागत संस्थाको मागप्रति समर्थन जनाएर न्याय पाउने जनताको प्राकृतिक अधिकार कुण्ठित गर्ने यो शैली कति न्यायिक मर्यादाभित्र पर्छ, त्यसको लेखाजोखा हुन जरुरी छ ।
काठमाडौ, कात्तिक १२ । सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामाबारे अदालत र बारबाट आवाज उठिरहेका बेला यसै विषयमा विवाद हुँदा बार परिसरभित्रै कानुनकर्मी नै कुटिएका हुन् ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै चार दिनसम्म इजलासमा नै नबसेका न्यायाधीशहरूसँग राजीनामा नदिए के गर्ने भन्ने कुनै योजना छैन ।