काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताउनु भएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले संघीय अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । मंगलवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री
काठमाडौं । नेपाली कांग्रेस आजबाट मधेश प्रदेश सरकारमा सहभागी हुँदैछ । कांग्रेस मंगलबार दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको हो । कांग्रेसबाट मन्त्री हुनेमा मधेश प्रदेश संसदीय दलका नेता
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । सोमवार माईतीघर मण्डलामा भेला
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वित्तीय अपराध नियन्त्रणमा नेपालको कानूनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा अन्तर्गतको कानून,न्याय तथा मानव
काठमाडौं । सरकारको नीति तथा कार्यक्रमलाई बजेटको मार्गदर्शनका रुपमा लिइन्छ । यसले बजेटको नीतिगत अवधारणा प्रस्तुत गर्दछ । आर्थिक मन्दीको कारण अर्थतन्त्र चरम दबाबमा रहेको छ । जेठ ५ गते
काभ्रे । नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीले देशको अर्थतन्त्र बारे सरकारले झुट बोलेको टिप्पणी गर्नुभएको छ । शनिवार काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुकको अर्थतन्त्र डरलाग्दो संकटको डिलमा धकेलिरहेको
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसदमा प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ । एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका
सिन्धुली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिनुभएको छ । अध्यक्ष नेपालले संसद्मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिनुभयो ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । शुक्रबार दिउँसो बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा