काठमाडौं, भदौ ५ । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान फेरि थाल्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार उडान फेरि थाल्ने निर्णय गरेको
काठमाडौं, भदौं ३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रेस काउन्सिललाई सरकारले गुटगत प्रचार यन्त्रका रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । सरकारले काउन्सिलमा हालै गरेको कार्यवाहक अध्यक्ष नियुक्तिप्रति आपत्ति
काठमाडौं, भदौं २ । सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको
काठमाडौं, साउन ३२ । सरकारले पेट्रोलियम पदार्थको माउ फेरि बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमका
काठमाडौं, साउन ३२ । चिकित्सा शिक्षा सुधार क्षेत्रमा सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै फेरि अनशन बस्ने घोषणा गर्नुभएका डा. गोविन्द केसीले दश दिनका लागि स्थगित गर्नुभएको छ ।
काठमाडौं, साउन २९ । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी
-नारायण पौडेल विश्वयुद्धकै झल्को दिने गरी कोरोना भाइरस अहिले विश्वव्यापी यात्रामा हिँडिरहेको छ र संक्रमणको दर दिनानुदिन तीव्र पनि बनिरहेको छ । औपचारिक रुपमा गत डिसेम्वर पहिलो साता चीनको बुआन
काठमाडौं, साउन २७ । सरकारले १० ओटा अन्तर्राष्ट्रिय स्थलगत सीमानाकाबाटमात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । यसअघि, सरकारले २० ओटा सीमानाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो
काठमाडौं, साउन २७ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेका सुशील भट्टको नियुक्ति खारेज गर्न माग गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले
काठमाडौं । गत मंगलबार बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि लेबनानको सरकार ढलेको छ । बिस्फोटलगत्तै सर्वसाधारणको आक्रोश बढ्न थालेपछि मन्त्रिपरिषदका सबैले राजीनामा दिएका छन् । प्रधानमन्त्री हसन डिएबले टेलिभिजनमार्फत सम्बोधन गर्दै