Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः अनशनरत अभियन्ताहरुसँगको वार्ताबाट किन भागेको ?

काठमाडौं, साउन २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनशनरत इनफ इज इनफ का अभियन्ता ई लगायतको माग पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति

नागरिकले नै टेरेनन्ः प्रधानमन्त्री केपी ओली

काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी ओलीले सरकारलाई नागरिकले नै नटेरेको गुनासो गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विज्ञ र विपक्षी दलका नेताहरुसँग सुझाव

सत्याग्रही ई अस्पताल भर्ना, १७ दिनसम्म पनि सरकारले गरेन वास्ता

काठमाडौं, साउन १९ । सामाजिक अभियन्ता सत्याग्रही ई को स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल भर्ना गरिएको छ । कोरोना महामारी रोकथाम, परीक्षण र उपचारको दायरा बढाउन माग गर्दै काठमाडौंको वसन्तपुरमा

आफ्नै निर्णय लत्याउँदै सरकार : एकैदिन १६ सय कर्मचारी भर्ना गर्न स्वीकृति

मिरा बस्नेत (ईमेज)काठमाडौं, साउन १८ । सरकारले कोरोना महामारीले अर्थतन्त्रमा परेको असरका कारण गत वैशाखमा प्रशासनिक खर्च कटौती गर्ने निर्णय गर्‍यो । खर्च कटौतीको लागि नयाँ कर्मचारी भर्ना र नियुक्ति

संक्रमण भूसको आगोझै फैलियो, ‘सरकार अब अति भो’: गगन थापा

काठमाडौं, साउन १६ । कोरोना भाइरसको संक्रमण भूसको आगो सरी भित्रभित्रै फैलिरहेका बेला सरकार सत्ता राजनीतिको घिनलाग्दो खेलमा फसेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति जनाउनु भएको छ ।

मानवअधिकार आयोगका सिफारिस भएन कार्यान्वयन

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन १४ । सरकार मानवअधिकारको विषयमा कति गैरजिम्मेवार छ भन्ने तथ्य राष्ट्रिय मानवअधिकार आयोगको एउटा तथ्यांकले छर्लंङ पारेको छ । मानवअधिकार उल्लंघनमा संलग्नमाथि

भदौ १५ बाट पठनपाठन सुरु गर्ने सरकारको तयारी, क्वारेन्टिन हटाएर सरसफाइ थालियो

काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न अनुमति दिएसँगै विद्यालयहरुले पठनपाठनको पनि तयारी सुरु गरेका छन् । जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर भदौ १५ गतेदेखि नियमित

तीन माग पूरा गर्न डा. केसीको सरकारलाई तीन हप्ते अल्टिमेटम, पूरा नगरे अनशन बस्ने चेतावनी

काठमाडौं, साउन ११ । डा. गोविन्द केसीले तीन वटा माग राख्दै तीन सातामा पूरा गर्न सरकारलाई समय दिनुभएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले आफूले राखेका तीन माग

देशभरका धार्मिक स्थलको जग्गा अतिक्रमण भए/नभएको एकीन गर्न निर्देशन

काठमाडौं, साउन ८ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरीका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको एकीन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी मन्दिर

आदिवासी जनजातिहरूमाथि सरकारको व्यवहार दमनकारी भयोः एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, साउन ६ । एम्नेष्टी इन्टरनेशनलले आदिवासी जनजातिहरूमाथि पछिल्ला दिनमा सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ । एक विज्ञप्ति निकाली एम्नेष्टीले सरकारी अधिकारीहरूले चेपाङ जातका आदिवासीहरूलाई उनीहरूको बासस्थानबाट निष्काशन गरेको