Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सरकारले प्रेस काउन्सिललाई गुटगत प्रचार गोटी बनाउन खोजेको कांग्रेसको आरोप

काठमाडौं, भदौं ३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रेस काउन्सिललाई सरकारले गुटगत प्रचार यन्त्रका रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । सरकारले काउन्सिलमा हालै गरेको कार्यवाहक अध्यक्ष नियुक्तिप्रति आपत्ति

सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटायो

काठमाडौं, भदौं २ । सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको

सरकारले फेरि बढायो पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य

काठमाडौं, साउन ३२ । सरकारले पेट्रोलियम पदार्थको माउ फेरि बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमका

डा. केसीको सत्याग्रह १० दिन स्थगित, आफूसँग गरिएका सम्झौता कार्यान्वयन गर्न माग

काठमाडौं, साउन ३२ । चिकित्सा शिक्षा सुधार क्षेत्रमा सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै फेरि अनशन बस्ने घोषणा गर्नुभएका डा. गोविन्द केसीले दश दिनका लागि स्थगित गर्नुभएको छ ।

विदेशमा अप्ठेरामा परेका नेपालीको अधिकार संरक्षण गर्न सरकारलाई मानवअधिकार आयोगको निर्देशन

काठमाडौं, साउन २९ । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी

मौनता साँध्ने सरकार किन चाहियो ?

-नारायण पौडेल विश्वयुद्धकै झल्को दिने गरी कोरोना भाइरस अहिले विश्वव्यापी यात्रामा हिँडिरहेको छ र संक्रमणको दर दिनानुदिन तीव्र पनि बनिरहेको छ । औपचारिक रुपमा गत डिसेम्वर पहिलो साता चीनको बुआन

होटल, रेस्टुरेन्टमा ‘टेक अवे’मात्रै, यी हुन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं, साउन २७ । सरकारले १० ओटा अन्तर्राष्ट्रिय स्थलगत सीमानाकाबाटमात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । यसअघि, सरकारले २० ओटा सीमानाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भन्योः भट्टको नियुक्ति खारेज गर

काठमाडौं, साउन २७ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेका सुशील भट्टको नियुक्ति खारेज गर्न माग गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले

बेरुत बिस्फोटपछि लेबनानको सरकार ढल्यो, सर्वसाधारणको आक्रोश भने अझै रोकिएन

काठमाडौं । गत मंगलबार बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि लेबनानको सरकार ढलेको छ । बिस्फोटलगत्तै सर्वसाधारणको आक्रोश बढ्न थालेपछि मन्त्रिपरिषदका सबैले राजीनामा दिएका छन् । प्रधानमन्त्री हसन डिएबले टेलिभिजनमार्फत सम्बोधन गर्दै

सरकार बिचौलियाको कठपुतली बन्यो : कांग्रेस

काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको कठपुतली बनेको आरोप लगाएको छ । कोरोना संक्रमणको समयमा भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहन दिएको सरकारले