Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


मुलुकलाई कम्युनिष्टकरण गर्न खोजियोः रामचन्द्र पौडेल

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यलाई कम्युनिष्टकरण गर्ने दुष्प्रयास भएको भन्दै आपत्ति जनाउनुभएको छ । पार्टीले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमका क्रममा काठमाडौंको सभालाई सम्बोधन

सरकारले चिनी उद्योगीलाई बोलायो वार्तामा, किसान भन्छन्–बक्यौंता लिएर माइतीघर मण्डलमै आउनू

काठमाडौं, मंसिर २९ । सरकारले चिनी उद्योगीलाई वार्ताका लागि बोलाएको छ । चिनी मिलका मालिकले उखुको पैसा नदिएपछि उखु किसान अहिले आन्दोलनमा छन् । सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघर मण्डलमा

कांग्रेस उत्रियो सडकमा, देशैभर प्रदर्शन, भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी (तस्वीरसहित)

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो ।

काठमाडौंका धारामा मेलम्चीको पानी झार्ने भाका पटक पटक सार्दै सरकार

काठमाडौं । कोभिड–१९ का कारण काममा अलमल भएपछि मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । लकडाउनको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले

कांग्रेसको शालीनतालाई सत्ताले कमजोरी ठान्योः कांग्रेस सभापति देउवा

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको शालीनतालाई वर्तमान सत्ताले कमजोरी ठानेकाले अब त्यसको जवाफ दिइने चेतावनी दिनुभएको छ । मंसिर २९ गते सोमबार हुने देशव्यापी प्रदर्शनमा

सरकारले रोक लगाए पनि पशुपतिमा शतबीज छर्नेको लाग्यो घुईंचो

काठमाडौं, मंसिर २८ । सरकार र पशुपति क्षेत्र विकास कोषले रोक लगाए पनि आज बिहानै पाशपत क्षेत्रमा शतबीज छर्नेको घुईंचो लाग्यो । यद्यपि, कोषले भने पशुपतिनाथको ढोका भने बन्द गरेको

सरकारविरूद्ध २९ गतेको सडक प्रदर्शनमा कांग्रेस नेताहरु देशैभर पुग्ने, देउवा मकवानपुर, गगन कैलाली

काठमाडौं, मंसिर २६ । सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ । यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि

विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्दै अपराध अनुसन्धान विभागको जिम्मा

काठमाडौं, मंसिर २५ । सरकारले प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्दै पदस्थापनसमेत गरेको छ । एआईजीको दरबन्दी थप्ने निर्णय कार्यान्वयन नगर्न संसदको राज्य व्यवस्था

सरकारले सुशासन कायम गरेकाले भ्रष्टाचार कम हुँदै गयोः प्रधानमन्त्री

काठमाडौं । ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

जनताको थाहा पाउने हकको सम्मान गरेकोमा साधुवाद

हरिविनोद अधिकारी । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन नेपाल सरकारले सार्वजनिक गर्नुपर्ने थियो किनभने सो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष २०७५साल माघ १ गते नै हस्तान्तरण गरिएको थियो । २०७५ साल माघ १