यस्तै बैठकले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको नेतृत्वमा भारत भ्रमणको स्वीकृति दिने निर्णय पनि गरेको छ । साथै भारत, अमेरिका र बेलायका लागि राजदूत सिफारिस समेत गरेको छ ।
‘एमाले फुट्यो भन्ने कुरा कसैले पत्याउँदैनन्, फोड्न खोजियो तर सकेनन्, कमजोर पार्न सकिन्छ कि भन्ने प्रयास असफल भएकाले यसमा चिन्तित हुनुपर्दैन,’ नेता पौडेलले भन्नुभयो ।
कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
आयोगका अनुसार एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, कांग्रेसका ३ र मनोनित एक सदस्यको पदावधि फागुन २० मा सकिँदैछ ।
ता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्दै बाँकी प्रक्रिया १० गतेसम्मका लागि सारिएको हो ।
निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी नेपालमा मोबाइल व्यवसायलाई राम्रो ढंगले अघि बढाउने वातावरण बनाउन उहाँले सरकारसँग माग गर्नुभयो ।
बुधबार दिउँसो ओलीले आफूहरुले चाहेको खण्डमा एक सातामा सरकार ढाल्न सक्ने चुनौती दिएपछि प्रवक्ता शर्माले संविधान विपरीत चुनौती दिएको बताउनुभयो ।
गृहमन्त्री बालकृष्ण खाँणका अनुसार परिवारमा एकजनाको मृत्यु हुँदा दुई लाख र थप अर्को व्यक्तिको मृत्यु भए एक लाख थपेर दिने निर्णय भएको छ । घाइतेको निःशुल्क उपचार र राहतको व्यवस्था
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले तर, आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पार्नुभयो ।