Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


सीताको जन्मस्थलमा जातीय भेदभाव र महिला उत्पीडन हुनु दुःखद्– राष्ट्रपति भण्डारी

प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सराहना गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्ता कार्यक्रमलाई अन्य प्रदेशहरूले पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले एमालेको वर्चश्व विस्थापित गर्न चाहेको छ : नेता पोखरेल

महाधिवेशनमा जनताको परिचालनले एमालेको सामर्थ्य पुष्टि हुने उहाँको भनाइ थियो । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चिवतनमा हुँदैछ ।

शान्ति सम्झौताको १५ वर्षसम्म पनि पीडितले पाएनन् न्याय, गलाउने र थकाउने रणनीति सफल हुन नदिने प्रतिवद्धता

द्वन्द्व पीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले राज्य र सरकारको नेतृत्व गर्ने दलहरुले आफूहरुलाई पटक पटक झुक्याइरहेको भन्दै अब पनि पीडितको माग सम्बोधन नगरी यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिनुभयो

स्थानीय तहको निर्वाचन समयमै हुन्छ : मन्त्री कार्की

स्थानीय तहको पदाधिकारीको अवधि जेठ ५ गते सकिँदैछ । पदावधी सकिनु दुई महिना अगाडि निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था छ । पदाधिकारी विहीनताको अवस्था आउन नदिने उहाँको भनाइ छ ।

तालिबान सरकारले भन्यो, ‘अफगानिस्तानका ७५ प्रतिशत छात्रा विद्यालय फर्किसके’

तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उनले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पारे ।

विकल्पविहीन अवस्थामा कांग्रेस

संविधानको धारा २९६ ले राजनीतिक दलहरुको विधानमै हरेक ५ वर्षमा केन्द्रीय र प्रादेशिक पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था राख्न भनेको छ ।

सरकारको दैनिक खर्चको गति फेरि कम, ४ महिनामा ५ प्रतिशत मात्र बजेट खर्च

दशैंअघि दैनिक ९ अर्बका दरले खर्च गरिरहेको सरकारको खर्च गर्ने गति तिहारमा फेरि सुस्ताएको हो ।

न्यायापालिकामा देखिएको समस्याको समाधान सरकारले गर्नुपर्छ : नेता सिंह

न्यायालयको चरम विवादमा आइसक्दासमेत दलहरू चुप लागेर बसेको देख्दा आफूलाई अचम्म लागेको बताउनुभयो । उहाँले राजनीतिक दलहरू अब चुप लागेर बस्न नमिल्ने तर्क गर्नुभयो ।

सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ– कानुनमन्त्री बडु

‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’बाट सम्मानित पत्रकार आचार्यलाई दुई लाख २२ हजार दुईसय २२ रुपैयाँ र प्रमाणपत्रबाट सम्मानित गरिएको छ ।

सरकारुले सीमा नाकामा थप कडाई गर्ने : अवैधानिक प्रवेश रोक्ने, आवत-जावतमा परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप