Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


सरकार आलोचना गर्न पनि लायक छैन– अध्यक्ष ओली

अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

बाढीपहिरोले पूर्ण क्षति भएको घर बनाउन सरकारले ५० हजार रुपैयाँ दिने

यस्तै, पछिल्लो चार दिनमा १९ जिल्लामा ५२ जनाको मृत्यु भएको पनि पोखरेलले जानकारी दिनुभयो ।

गठबन्धन छिट्टै चकनाचुर हुन्छ, सरकारले विदेशीसामु घुँडा टेक्यो– ईश्वर पोखरेल

अराजकतालाई बढावा दिन गठबन्धन बनेको भन्दै त्यसविरुद्ध एमाले दृढतापूर्वक उभिने उहाँले बताउनुभयो ।

बाँके घटना छानबिन गर्न सरकार तयार भएपछि रूबी खानले तोडिन् अनशन, ६ सदस्यीय समिति गठन

गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएपछि मंगलबार दिउँसो खानले अनशन तोड्नुभएको हो । समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको

सरकारको लक्ष्यभन्दा बढीलाई कोरोना खोप

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसंख्याभन्दा बढीलाई लगाइएको छ । सरकारले असोज मसान्तसम्म लक्षित जनसंख्याको कम्तीमा पनि एक तिहाइलाई खोप लगाउने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

सरकारले साफ उपविजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने

शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । नेपाल पहिलोपटक च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

दसैं सकिन नपाउँदै गृहमन्त्री खाँणले गरे १२ सिडियोको सरुवा

काठमाडों । गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दसैं सकिन नपाउँदै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गर्नुभएको हो । गृहमन्त्रालयका किरण थापालाई

सरकारको तीन महिने उपलब्धि मन्त्रिपरिषद् गठन मात्रै

संसदीय शासन व्यवस्थामा सामान्यतयाः नयाँ सरकार गठन भएको ९० दिन अर्थात ३ महिना ‘हनिमुन पिरियड’ भन्ने गरिन्छ । यो अवधिलाई सरकारको गति मापन गर्ने अवधिका रूपमा पनि लिइन्छ ।

कठघरामा काेर्ट : सत्ता साझेदारीको विवादले न्याय सम्पादनमा आशंका

गैरसांसदलाई मन्त्री बनाउँदा गलत नजिर बस्ने खतरा पनि उत्तिक्कै छ । यसले मन्त्री बनेका स्वयं, सरकार, सत्तारुढ दल र न्यायपालिकालाई समेत विवादमा तानेको छ ।

एकीकृत समाजवादीले बुझायाे मन्त्रीहरूको नामावली, अन्तिम समयमा जिम्मेवारी हेरफेर

झाँक्रीले पर्यटन तथा नागरिक उड्डयन र सहरी विकासमध्ये एक पाउने हुनुभएको छ । किसान श्रेष्ठलाई दिइने भनेको श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी भने फेरिएको छैन ।