Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


ताजा जनादेशमा जाने विषयमा सरकारका प्रतिनिधिसँग छलफल जारी छ– प्रदीप ज्ञवाली

प्रवक्ता ज्ञवालीले अदालतको परमादेशबाट स्थापित भएको सरकार विभिन्न स्वार्थहरूको अपवित्र गठबन्धन भएकाले लामो समससम्म नटिक्ने जिकिर गर्नुभयो ।

गठबन्धन सरकार पाँच दलीय होइन, छ दलीय हो– महेश बस्नेत

नेता बस्नेतले अहिले एमाले मुलुकको सबैभन्दा ठूलो शक्ति भएको दावी गर्दै एमाले कमजोर भएको सोच राख्नु कांग्रेस र माओवादीका लागि महाभुल हुने तर्क गर्नुभयो ।

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण, सरकारकाे लक्ष्य ७ प्रतिशत

विश्व बैंकले साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । सामाजिक दूरी कायम गर्दै आर्थिक गतिविधिलाई निरन्तरता नदिने हो भने आर्थिक संकट अझ गहिरो बन्न सक्ने विश्व

घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको कसरत

काठमाडौं । सरकार गठनको ८७ दिनपछि आज मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । मन्त्रालय भागवण्डा लगायतका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच सहमति जुटेपछि सरकारले आज पूर्णता पाउने भएको हो । मंगलबार

‘पार्टी र सरकारबीचको सम्बन्ध सुधार्न’ कांग्रेसका यी तीन नेता भारत जाँदै

भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा नेताहरू उदयशमशेर जबरा र अजय चौरसियासमेत रहनु भएको छ ।

सरकारद्वारा विभिन्न पदमा बढुवा र नियुक्ति, रोजगार अनुमति प्रणाली निर्देशिका स्वीकृत

यस्तै, बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ ।

जसपाले चारवटा मन्त्रालय पाउने पक्का, मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई

त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ ।

गठबन्धनका अन्य दलका कारण सरकारले पूर्णता पाएन– डा. कोइराला

नेता कोइरालाले सभापतिको रुचि अनुसार क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समितिको मिलेमतोमा देशका सबै जिल्लामा विवाद भएको आरोप लगाउनुभयो ।

सरकारले पूर्णता नपाएकोमा निधिको असन्तुष्टि, गठबन्धनको भविष्यबारे प्रश्न उठेको टिप्पणी

निधिले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताउनुभयो ।

छिट्टै सरकारमा जान्छौं– अध्यक्ष नेपाल

उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताउनुभयो ।