Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि ५० प्रतिशत मत खस्यो

विहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा अबेर गरेर सुरु भएको मतदानमा अहिलेसम्म ९ सय ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

अर्थतन्त्रमा कालो बादल, २०४८ सालको सरकारी रणनीति अपनाउन विज्ञकाे सुझाव

केन्द्रीय बैंकले प्रयोग गरेको औजारले १ खर्ब बराबरको आयात नियन्त्रण गर्न सक्छ, जसले अर्थतन्त्रमा सहजता ल्याउने पूर्व डेपुटी गभर्नर नरबहादुर थापा बताउनुहुन्छ ।

दाङका शहीद परिवारको बिचल्ली : भन्छन्, ‘अब आँशु पनि सकियो, सरकारले पनि हेरेन’

बेपत्ताको खबर त अझै बेपत्ता नै छ । आफन्तलाई सम्झेर रुनु र बेपत्ताहरू घर फर्केलान् भन्ने झिनो आशा बाहेक उनीहरूसँग केहि उपाय पनि छैन ।

गठबन्धन सरकारले संविधानको रक्षा गरेको छ : मन्त्री कार्की

राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुकको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उहाँले बताउनुभयो ।

म्यानमारमा सेनाद्वारा ४० पुरुषको क्रुर यातनापछि सामुहिक हत्या

बेलायती समाचार संस्था बीबीसीले गरेको एक अध्ययनमा ४० भन्दा बढी पुरुषको सामुहिक हत्या भएको खुलासा भएको हो ।

आजबाट वालवालिकालाई मोर्डना खोप लगाउन शुरु

काठमाडौं।सरकारले आजबाट १२ वर्षदेखि १८ वर्षका वालवालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन शुरु गरको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट सरकारले खोप अभियान शुरु गररेको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाले

शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालय प्रतिवद्ध छ : शिक्षामन्त्री पौडेल

मन्त्री पौडेलले उच्च शिक्षा पढ्ने विद्यार्थीको संख्या नेपालमा कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै शिक्षण संस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

बोलेर मात्रै होइन गरेर देखाउँछु : प्रकाशमान सिंह

सिंहले सभापति शेरबहादुर देउवालाई पार्टीलाई विधानअनुरुप नचलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेर्ने गरेको उहाँको गुनासो छ

गौतमबुद्ध रंगशाला निर्माणका यी तीन विकल्पमा सरकारसँग धुर्मुसको छलफल

योसँगै क्रिकेट रंगशालामा धुर्मुस–सुन्तली फाउन्डेशनको कस्तो अधिकार र स्वामित्व रहने तथा ती संसारभरका मानिस जस्ले आफ्नो पसिना काटेर सहयोग गरे तीबारे पनि छलफल चलिरहेको उहाँले बताउनुभयो ।

सरकारद्वारा डलरको जोखिम सुरक्षण गर्ने व्यवस्थामा दोस्रोपटक संशोधन

लगानीमैत्री वातावरण नभएको गुनासो आएपछि सरकारले डलरको जोखिम सुरक्षण गर्ने व्यवस्था (हेजिङ) मा दोस्रो पटक संशोधन गर्न लागेको छ ।