काठमाडाैं । मधेश प्रदेशको सरकार संकटमा परेको छ । सत्तारुढ दल जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार विघटन उन्मुख बनेको हो । जनमत पार्टीका प्रमुख