Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसूचीमा पनि परेन एमसीसी

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले विहान साढे ११ बजे संघीय संसदको शंकर हलमा बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।