Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


वार्षिक १ करोड पर्यटक भित्र्याउने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा सभामुख अर्यालको जाेड

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०-३० लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई १ करोड पर्यटक भित्र्याउने वृहत योजनाका साथ अघि बढ्नुपर्नेमा जाेड