Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड भासिएपछि, सवारी आवागमन बन्द

काठमाडाैं । मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको जनाएकाे