Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


बेनी-जोमसोम सडकखण्ड पुनः अवरुद्ध

म्याग्दी, साउन ८ । बेनी–जोमसोम सडक सुचारु भएको दुई दिन नहुँदै पुनः अवरुद्ध भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो गएपछि अवरुद्ध

सडक निर्माण गरेको पाँच महिनामै भत्कियो

कपिलवस्तु, साउन ५ । कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ । नगरको बहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवादेखि सुन्दरपुर स्कुलसम्मको अधिकांश सडक भास्सिएको छ ।

बाढी पहिरोले म्याग्दीका १७ वटा सडक अवरुद्ध

म्याग्दी । म्याग्दी जिल्लाका मुख्य सडकसहितका १७ वटा सडक अवरुद्ध हुँदा यातायात सन्चालनमा आउन सकेका छैनन् । लामो समय पछिको निषेधाज्ञा खुलाइएपनि बाढी पहिरोले गर्दा यातायात सञ्चालनमा आउन नसकेका हुन्

काठमाडौंका मुख्य सडकमै खाल्डाखुल्डी, दशैँअघि कालोपत्रे गरिसक्ने महानगरको भनाइ

मर्मत गर्नेतर्फ काठमाडौं महानरपालिकामा छलफल भइरहेको प्रवक्ता ईश्वरमान डङ्गोल बताउनुहुन्छ । निषेधाज्ञाका कारण कामदारको अभाव भएकाले सडक स्तरोन्नति गर्न कठिनाइ भएको डङ्गोलको भनाइ छ । दशैँअघि सडक कालोपत्रे गरिसक्ने उहाँको

म्याग्दीका ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध

म्याग्दी । वर्षासँगै आएको पहिरोका कारण म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । विभिन्न ठाउँमा खसेको पहिराका कारण बेनी–दरबाङ सडक र बेनी– जोमसोम लगायतका एक दर्जन बढी सडक अवरुद्ध भएका

मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध, सास्ती खेप्न बाध्य यात्रु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नयाँपुल नजिकै खसेको पहिरो हटाएर सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने

नागढुङ्गा सुरुङ्गको काम समयमै सक्न र भत्किएका पुलको विवरण पेश गर्न संसदीय समितिको निर्देशन

त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन र यस वर्ष भत्केको पुलहरू भत्किएका कारणबारे समितिलाई जानकारी गराउन सडक विभागलाई निर्देशन दिएको छ ।

देशभरका १३ राष्ट्रिय राजमार्ग अवरुद्ध

बिहीबार बिहानसम्म ५६ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार दुवैतर्फ सुचारु रहेका राजमार्गको संख्या ३५ रहेको छ । राजमार्गहरू पहिरोले अवरुद्ध बन्दा सवारीको लाम लागेको

पहिरोले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो ।

दक्षिण बागलुङ जोड्ने सबै सडक अवरुद्ध

बागलुङ । केही दिनदेखिको निरन्तर वर्षाको कारण कालीगण्डकी कोरिडोर र मालढुङ्गा, पाग्जा, पैयुँपाटा–कुस्मिशेरा सडक अवरुद्ध भएको छ । बागलुङको दक्षिण भेग जोड्ने दुबै सडक पहिरोका कारण अवरुद्ध हुँदा दक्षिण बागलुङसँग