Logo २१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026


घर भत्काएर बनाइएका सडक पार्किङमा परिणत, फुटपाथका पसलले पैदल यात्रुलाई सास्ती

स्वच्छ, सफा र हराभरा काठमाडौं बनाउने नारा धेरै पुस्ताले पचाइसक्यो । तर, संघीय राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन झन्–झन् कहालीलाग्दो बन्दै गएको छ ।

सडक विस्तारमा विवाद, निर्माणका काम अलपत्र

सागर महत अर्घाखाँची । कपिलवस्तुबाट अर्घाखाँची हुँदै बाग्लुङको ढोरपाटन जोड्ने सडकमा विवाद उत्पन्न हुँदा निर्माणको काम अलपत्र परेको छ । सन्धिखर्कस्थित चुत्राबेशी बजारमा बाटो अघि बढाउने निकास नदिएका कारण राष्ट्रिय

बानेश्वरको भ्वाङ परेको सडक एक हप्तामा बन्छ– केयूकेएल

मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले सडकको भित्री भाग बगाएकाले सडकमा भ्वाङ परेको उहाँले बताउनुभयो । भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको उहाँको भनाइ

बागलुङ-कुश्मिसेरा सडक तीन महिनापछि संचालनमा

बागलुङ, असोज ३१ । दक्षिण बागलुङ क्षेत्र जोड्ने बागलुङ-कुश्मिसेरा सडक तीन महिनापछि संचालनमा आएको छ । बागलुङ -१० दब्लाङमा गत असार १ गते गएको पहिरोले अवरुद्ध सडक आइतबारबाट सञ्चालनमा आएको

ओली सरकारले अघि बढाएका करिब १५ सय सडक आयोजना खारेज

काठमाडौं, असोज ३१ । केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका करिब १५ सय सडक आयोजना खारेजीमा परेका छन् । सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याएसँगै स्रोत सुनिश्चित नगरी सुरु गरिएको

दशैंका लागि तीन महिनादेखि अवरुद्ध सडक खुलाउँदै बागलुङ नगरपालिका, लागत २१ लाख

सरोकारवाला निकायले सडकको थप व्यवस्थापन गर्न नसके सडकसँगै त्यस वरपरका बस्ती समेत जोखिममा पर्ने देखिएको छ ।

काभ्रे भीरमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध

सामान्य वर्षा हुँदा पनि माटो र लेदो सहितको पहिरो खसेर बाटो लगाउँदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीय श्याम खत्रीले बताउनुभयो ।

सडक स्तरोन्नती गर्न बाटो खुल्यो

रसुवा । रसुवागढी नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नतीका लागि बाटो खुलेको छ । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नती गर्न चिनियाँ ठेकेदार कम्पनीले काम अगाडी बढाउन सक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको

शिलान्यासको तीन वर्षसम्म सडकको अवस्था उस्तै, ठेकेदार र कर्मचारीका अनेक बहाना

७ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री ओलीले साढे दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने घोषणा गर्नुभएको डोटीको सहजपुर–बोगटान सडक तीन वर्ष बित्दा पनि पूरा हुन सकेको छैन ।

सडकमा एमसीसीविरुद्ध चर्का नारा : प्रदर्शनकारी नै सम्झौताबारे अनविज्ञ

जब जब एमसीसीका बारेमा बहस सुरु हुन्छ, तब सडकमा त्यसको बाछिटा देखापर्छ । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल आएर उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता बाक्लो बनाएपछि सडक प्रदर्शन बढेको हो