Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


यस वर्ष सगरमाथा शिखरमा पुग्ने आरोहीको संख्या ९०० नाघ्यो

काठमाडाैं । यस वर्षको वसन्तकालीन आरोहण सिजनमा साेमबारसम्म ९ सय जना भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागले साेमबारसम्म आरोहण गाइडसहित ९ सय  जना भन्दा बढीले सफल आरोहण