काठमाडाैं । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनाधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३ सय २० सटर लगायतका संरचना हटाएको छ । बसपार्कभित्रका अन्य घर तथा टहरामा डोजर चल्दा पनि