Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


पार्टी सभापति देउवाले विधान मिचेर बहादुरी देखाए : पौडेल

काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पटक–पटक विधान मिचेर बहादुरी देखाएको टिप्पणी गर्नुभएको छ । उहाँले आफूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बलमिच्याइँ

कांग्रेसको १४औं महाधिवेशन सार्ने तयारी, आगामी जेठभित्र महाधिवेशन गर्ने लगभग सहमति

रोमन आचार्य र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन २७ । नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशन सार्ने तयारी गरेको छ । आउँदो फागुन ७ गतेदेखि हुने भनिएको केन्द्रीय महाधिवेशन कोरोनालाई कारक

पार्टी नेतृत्व लिन तयार छौं भन्दै गगन थापासहितका १२ नेताले गरे सभापति देउवाले गरेको विभाग गठनमा आपत्ति

काठमाडौं, साउन २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा धमाधम विभाग गठन गरेर महाधिवेशन कै निष्पक्षतामा प्रश्न उठाएको कांग्रेसका १२ जना केन्द्रीय सदस्यले आरोप लगाएका छन् । १३

सभापति देउवासँग रामचन्द्र पौडेल क्रूद्ध, कांग्रेस सुधारका लागि ल्याए सात बुँदे दृष्टिकोण

काठमाडौं, साउन २६। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरीत कदम चालिरहेको भन्दै आपत्ति जनाउनुभएको छ । सभापतिको कदमप्रति रुष्ट बन्नुभएका पौडेलले कांग्रेस सुदृढीकरणका लागि

असन्तुष्ट पक्षको विरोधकै बीच देउवाले गरे कांग्रेसको विभागहरुमा मनोनयन

काठमाडौं, साउन २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा आफूसँग असन्तुष्ट रहेका पक्षको विरोधलाई बेवास्ता गर्दै विभागहरुमा मनोनयन गर्नुभएको छ । देउवाले पार्टीका थप १० विभागमा प्रमुख, उपप्रमुख, सचिव

देउवा र पौडेलबीच चर्काचर्की

काठमाडौं, साउन २२ । नेपाली कांग्रेसका पूर्वपदाधिकारीसहित देउवा निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको छ । विभाग गठन र विस्तार

कांग्रेस विभागीय प्रमुखको गुनासो–‘विभाग गठनमा ढिलाइले काम गर्न पर्याप्त समय पाएनौं’

रोमन आचार्य र दिलिप पोखरेल (इमेज काठमाडौं, साउन २० । नेपाली कांग्रेसको गत पुसमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २८ विभागको संख्या बढाएर ४८ पुर्‍याएपनि अझैसम्म पूर्णता पाउन सकेका छैनन् ।

प्रधानमन्त्री ओलीमार्फत् सरकारलाई विपक्षी दलका नेता देउवाले दिए सात सुझाव

काठमाडौं, साउन २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल शुरु गर्न सरकारसँग आग्रह गर्नुभएको

प्रधानमन्त्रीले सुझाव लिनेमात्रै होइन, काम गर्नुपर्छः शेरबहादुर देउवा

काठमाडौं, साउन २० । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई औपचारिकताका लागि सुझाव लिने मात्र नभई आफूहरुले भनेका कुरा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीलेले बालुवाटारमा

प्रधानमन्त्री ओली विपक्षी दलका नेता र विज्ञसँग छलफलमा, लकडाउन गर्ने/नगर्नेबारे राय लिने

काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने/नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको छ । लकडाउन खोलेसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको