Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


भीडभाड हुने गतिविधि नगर्न राजनीतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह

सरकारको एक्लो प्रयासले कोभिड नियन्त्रण गर्न नसकिने भन्दै प्रधानन्त्री देउवाले सबैको साझा प्रयासले कोभिड महामारीलाई नियन्त्रण गर्न सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

स्थानीय तहलाई प्रदेश मातहत राख्ने सरकारको विवादास्पद कार्यक्रम(पूर्ण पाठसहित)

काठमाडौं, साउन २२ । सरकारले स्थानीय तहलाई प्रदेश मातहत राख्नेसहितको विवादास्पद कार्यक्रम ल्याएको छ । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेलगत्तै सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले स्थानीय तहलाई

देउवाका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको ‘भिडियो गाईजात्रा’ तत्काल बन्द गरः महामन्त्री खड्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबारे सामाजिक सञ्जालमा गरिएको भिडियो प्रचार बन्द गर्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत ‘मलाई शेरबहादुर देउवा

निर्वाचन समितिलाई दुई दिनभित्र कार्यतालिका र निर्देशिकासहित क्रियाशील सदस्यता दिन नेतृत्वलाई पौडेल पक्षको अल्टिमेटम

काठमाडौं, साउन २१ । पार्टीको निर्वाचन समितिलाई दुई दिनभित्र कार्यतालिका र निर्देशिकासहित क्रियाशील सदस्यता दिन सभापति शेरबहादुर देउवालाई नेपाली कांग्रेस रामचन्द्र पौडेल समूहले अल्टिमेटम दिएको छ । बिहीबार पूर्वमहामन्त्री प्रकाशमान

महाधिवेशन प्रक्रिया शुरु नगरे आन्दोलन थाल्ने सभापति देउवालाई कांग्रेस युवा नेताहरुको चेतावनी

काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका केही युवा नेताले पार्टीको १४ औं महाधिवेशन सुनिश्चित नगरिए देशभर आन्दोलन थाल्ने चेतावनी दिएका छन् । सबल कांग्रेस निर्माणका लागि युवा अभियानका नाममा कांग्रेस

आंशिक प्राध्यापकको माग छिट्टै सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, साउन २० । २०७४ सालमा आफूहरुलाई करार गर्ने भनी गरेको तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनको माग राख्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई बुधबार

प्रहरी प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न प्रधानमन्त्रीलाई १४ जना पूर्व प्रहरी प्रमुखको ज्ञापन

काठमाडौं, साउन २० । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाल प्रहरीका १४ जना पूर्व महानिरीक्षक (आइजीपी)ले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न माग गरेका छन् । बुधबार बालुवाटारस्थित निवासमा

प्रधानमन्त्रीले चाहेमा स्वास्थ्य मन्त्री बन्न तयार छु: गगन थापा

चितवन, साउन २० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको प्रष्ट गर्नुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका

कोभिड युनिफाइड अस्पतालको प्रमुखमा डा. भूपेन्द्र वस्नेत, गौतमलाई प्रसूतीमा पठाइयो, अरु तीनको सरुवा रोक्का

काठमाडौं, साउन १९ । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा डा. भूपेन्द्र बस्नेतलाई नियुक्त गर्दै डा. जागेश्वर गौतमलाई प्रसूती तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको छ ।

साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

काठमाडौं, साउन १८ । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको तीन हप्तासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेका सत्ताधारी दलका शिर्ष नेताहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछिमात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ